काठमाडौँ , प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिम्मेवारीप्रति लगनशील भई कार्य गरेमा हरेक घटनाको अनुसन्धानमा प्रहरीलाई सफलता मिल्ने बताउनु भएको छ । महानगरीय प्रहरी दिवस २०७६ का अवसरमा आइतबार राजधानीमा आयोजित