पर्यटन

अध्यागमन विभाग अनिश्चितकालका लागि बन्द

काठमाडौं, अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि अनिश्चितकालको लागि विभाग बन्द भएको छ। अध्यागमन विभागका कर्मचारीमा कोरोना पुष्टि भएपछि अध्यागमन विभागबाट हुने नियमित सेवा बन्द गरेको अध्यागमन विभागका प्रवक्ता