काठमाडौं , नवनियुक्त मुख्य सचिव शंकरदास बैरागीलाई परराष्ट्र मन्त्रालयले बिदाई गरेको छ। परराष्ट्र सचिव रहनु भएका बैरागीलाई बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णयसँगै