बुटवल , गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा विमानस्थल आयोजनाका लागि जग्गा अधिग्रहणमा सहजीकरण गरिदिने भन्दै रकम लिने दुई जनालाई अख्तियारले प्रकाउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका टोलीले