पर्यटन

प्रदेश २ लोकसेवा आयोगको पहिलो विज्ञापन, ३७ कर्मचारी माग

प्रदेश २ लोक सेवा आयोगले पहिलोपटक विज्ञापन आह्वान गरेको छ । आयोगले राजपत्राङ्कित तृतीय श्रेणी÷सातौं तह (प्राविधिक) पदमा ३७ कर्मचारी माग गरेको हो । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति