पर्यटन

भैरहवामा निर्माणाधीन गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा

लुम्बिनी । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ। विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीनमहिनाभित्र सञ्चालनमा आउने जनाएको छ। विमानस्थल हालका अवधिमा करीब ९५