बुटवल । तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवन उद्घाटन भएको छ । नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले तिलोत्तमामा निर्मित प्रशासनिक भवनको उद्घाटन गरेका हुन् । आज आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्रीले उक्त भवनको