पर्यटन

प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ

भरतपुर । चितवनमा प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपुर, बुलिङटार गाउँपालिका–२, देउरालीका ३२ वर्षीय भरत लुंगेली रहेका छन् । जाँचका क्रममा भरतपुर महानगरपालिका–३,