पर्यटन

६ लाख घुससहित सिमरा मालपोत प्रमुख अख्तियारको नियन्त्रणमा

काठमाडौं ।  बारा मालपोत कार्यालय सिमराका प्रमुख नायब सुब्बा घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले नासु मनोज कुमार खनाल र लेखापढी व्यवसायी बद्री प्रसाद बडाललाई समेत सेवाग्राहीसँग ६