टीकापुर । टीकापुरमा आजदेखि होली देउडाखेल्न सुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा सुरु हुनेछ । शनिबार आयोजक सांस्कृतिक समाज टीकापुरले होली सञ्चालनका