बुटवल । बुटवलको योगिकुटी-मगरघाट सडक ५० फूटमा विस्तार गरिने भएको छ। सडक विस्तारको लागि ५० फूटको सिमाभित्र पर्ने सडक किनारका घर भत्काउन आग्रह गरिएकाे छ। बुटवल १० को योगिकुटीको विद्युत