पर्यटन

ज्योति लाइफ आईपीओको बाँडफाँड शुक्रबार

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज प्रिअलोर्टमेन्ट हुने र आगामी शुक्रबार बाँडफाँड हुने जनाएको छ