माघ २०, काठमाडौं । नेपाल प्रहरीका एकजना असई २० किलो अवैध सुनसहित पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत असई कुलबहादुर राई २० किलो अवैध सुनसहित पक्राउ परेका हुन्