पर्यटन

काठमाडौंमा बसको ठक्करबाट मोटरसाइकलमा सवार युवतीको मृत्यु

माघ २५, काठमाडौं । काठमाडौं महानगरपालिका–९, सिनामंगलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सुनसरीको इटहरी निवासी १९ वर्षीय रबिना ओझा छिन् ।बिहीबार