पर्यटन

गर्भ बसेपछि प्रेमिकाको हत्या गर्ने प्रेमी पक्राउ

माघ २२, काठमाडौं । आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक पक्राउ परेका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका