पर्यटन

चार दिनदेखि हराएका युवक अस्पतालनजिकै मृत भेटिए

माघ ११, काठमाडौं । भक्तपुरको वंशुगोपालबाट चार दिनअघि हराएका एक पुरूष आइतबार सल्लाघारीमा अस्पतालनजिकैको झाडीमा मृत अवस्थामा भेटिएका छन् । डा. इवामुरा अस्पतालनजिक झाडीमा ३३ वर्षीय देवकुमार मानन्धरको शव भेटिएको