चैत १४, काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कप्तानगञ्ज, सुनसरीका दुई प्रहरी जवान घुस लिँदालिँदै पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी जवान ठाकुर खत्री र नविन