पर्यटन

कम्पनीको क्याम्पमा क्याम्पमा आगजनी र विस्फोट, घटनाको अनुसन्धान गर्दै

चैत २०, काठमाडौं । सिन्धुलीको हरिहरपुरगढीस्थित कालिका कन्स्ट्रक्सन कम्पनीको क्याम्पमा आगजनी र विस्फोट भएको छ । हेटौंडा-सिन्धुलीको सीमामा पर्ने हरिहरपुरगढी-५ झ्याडीस्थित क्याम्पमा गएराति १ बजेतिर विस्फोट र आगजनी भएको हो