अन्तराष्ट्रिय

रोहिंग्या बारे विश्वभर भएको आलोचनाबारे सरकार डराउदैन : नेतृ सुकी

असोज ३, काठमाडौं । म्यानमारकी नेतृ आङ साङ सुकीले रोहिन्ग्या मुसलमानमाथि भएको ज्यादतीबारे अन्तर्राष्ट्रियस्तरबाट भइरहेको आलोचनाबाट आफ्नो सरकार नडराउने बताएकी छन् ।   रोहिन्ग्या मुसलमानले म्यानमार किन छोडिरहेका छन् भन्ने