चैत २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको ३ दिने राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्कंदै छन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली अाइतबार स्वदेश फर्कन लागेका हुन्