अन्तराष्ट्रिय

रुसको व्रिटेनलार्इ कडा चेतावनी- “तपाईंहरु आगोसँग खेल्दै हुनुहुन्छ र तपाईंहरु पछुताउनुपर्छ ।”

चैत २३, काठमाडौं । पूर्वरुसी जासुस सर्गेइ स्क्रिपाललाई इङ्गल्याण्डमा रासायनीक हमला गरेको विषयमा व्रिटेनले झुटो कथा सिर्जना गरेर आगोसँग खेलिरहेको टिप्पणी रुसले गरेको छ । व्रिटेनले पछुताउनुपर्ने चेतावनी पनि रुसले