अन्तराष्ट्रिय

भारत र पाकिस्तानबीच युद्धको बारेमा उच्च सैन्य अधिकृत रोचकको जवाफ

जेठ २२, काठमाडौं । एजेन्सी भारत र पाकिस्तानबीच युद्धको कुनै सम्भावना नरहेको पाकिस्तानका एक उच्च सैन्य अधिकृतले बताएका छन् । पाकिस्तानको रावलपिण्डीमा पत्रकार सम्मेलन गर्दै सेनाको सञ्चार विभागका प्रमुख मेजर जनरल