अन्तराष्ट्रिय

निकारागुआ आन्दोलनमा १२१ जनाको मृत्यु, आन्दोलन जारी

जेठ २३, काठमाडौं । एजेन्सी निकारागुआमा राष्ट्रपति डेनियल ओर्टेगाको सरकारविरुद्ध १८ अप्रिलदेखि चलिरहेको प्रदर्शनमा कम्तीमा १२१ व्यक्तिको ज्यान गइसकेको छ । निकारागुआको प्रमुख मानवअधिकार समूहले सरकारविरोधी प्रदर्शनकारी र दंगाप्रतिरोधी प्रहरीबीच