अन्तराष्ट्रिय

बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना

काठमाडौं, बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना हुनु भएको छ । भारतीय मिडियाहरुका अनुसार उहाँ पछिल्लो चार दिनदेखि मुम्बईको नानावती अस्पतालमा उपचार गराईरहनु भएको छ । स्वास्थ्यमा समस्या आएपछि