अन्तराष्ट्रिय

११ हप्ताको लकडाउन पछि चिनको बुहानबाट निस्कियो पहिलो रेल

एजेन्सी कोरोनाभाइरसको उद्गम स्थल चीनको ऊहानबाट ११ हप्ताको लकडाउनपछि बुधबार पहिलो रेल निस्किएको छ । चीनको ऊहानबाटै गत वर्ष डिसेम्बरमा कोरोनाभाइरसको संक्रमण सुरु भएको थियो । समाचार एजेन्सी एपीका अनुसार