अन्तराष्ट्रिय

समुद्रमुनि फेला पर्‍यो ६० हजार वर्ष पुरानो जंगल

सिएनएन यो आजभन्दा करिब ६० हजार वर्षअघिको कुरा हो, जति बेला मानव पुर्खा अफ्रिकाबाट विभिन्न ठाउँ बसाइँ सर्न थालेका थिए। त्यही समयतिर मेक्सिको खाडीको किनारमा साइप्रस रूखहरूको घना जंगल विकास