यूएई – झरनासँगै बगेको खोला । त्यही खोलामा र्याफ्टिङ । सेताम्य हिँउ र विभिन्न ताल तलाउ । प्याराग्लाइडिङ र विभिन्न जातजातीका झाँकी । एउटा गोलाकार मन्दिर आकृतिमा बनेको घर ।