एजेन्सी भारतका पाँच राज्यमा विभिन्न चरणमा भएका विधानसभा चुनावको मतपरिणाम मंगलबार बिहानैदेखि आइरहेको छ। प्राप्त मतपरिणाम र रुझान अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले लज्जास्पद हार बेहोर्नुपरेको छ। भाजपाले