एजेन्सी। सामाजिक सञ्जाल फेसबुकले म्यानमारका सेनालाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोगमा प्रतिबन्ध लगाएको छ । सैन्य ‘कू’ विरुद्ध म्यानमार लगायतमा विभिन्न मुलुकहरुमा आन्दोलन भईरहेका बेला फेसबुकले बिहीबार म्यानमारको सेनालाई