काठमाडौं । अमेरिकाको एउटा बोइङ ट्रिपल सेभेन विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । अमेरिकाको डेनभरबाट होनोलुलुका लागि उडेको बोइङ ट्रिपल सेभेन जेट विमानको इञ्जिन बिग्रिँदा आगलागी भएको हो । आगलागीबाट