काठमाडौँ, १५ भदौ– नेपाली ह्याकरको टोली ‘ह्याकरवन एम्बास्डर वर्ल्डकप २०२३’ प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गरेको छ । ह्याकरहरूको सबैभन्दा ठूलो प्रस्तिस्पर्धा मध्येको यो प्रतियोगितामा नेपाली ह्याकरको टोली अमेरिकालाई पछि पार्दै