म १८ बर्ष को थिए जब तिम्रो र मेरो पहिलो पटक सामाजिक सञ्जाल मा भेट भएको थियो । तिम्रो फोटो त थिएन तर पनि एउटा अलगै महसूस भएको थियो ।