विविध

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेरमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान तीव्र: निकटस्थका घरमा छापा, उच्च अधिकारीसमेत तानिए

 पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान थप कडा र व्यापक बनाइएको छ। अनुसन्धानकै क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको संयुक्त टोलीले जबराको महाराजगञ्जस्थित निवासका साथै उनीसँग निकट सम्बन्ध