फागुन २३, काठमाडौं । वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालयमा रहेका ३६ जना विचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी परिसरको टोलीले बुधबार उनीहरुलाई कार्यालय आसपासबाटै पक्राउ गरेको हो