विविध

ट्रम्प उत्तर कोरियाको प्रस्तावप्रति सशंकित : आणविकीकरणको मुद्दा

फागुन २४, काठमाडौं । उत्तर कोरियाले आणविक हतियार त्याग्ने कुरालाई अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सतर्कतापूर्वक प्रतिक्रिया जनाएका छन् । ट्रम्पले भने, ‘दक्षिण कोरिया र उत्तर कोरियाबाट आएका बयानहरू एकदम सकारात्मक