विविध

पोखरामा ८ गतेबाट राष्ट्रिय नाटक महोत्सव हुँदै, उद्घाटन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गर्ने

चैत ६, काठमाडौं । पोखरामा चैत ८ गतेबाट राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा चैत १४ गतेसम्म हुने महोत्सव पोखराको गैह्रापाटनमा रहेको