विविध

अघिबढ्यो अमेरिका उत्तर कोरिया वार्ता, दुई देशका अधिकारी हेलसिन्कीमा भेट्दै

चैत ४, काठमाडौं । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरु आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन् । गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर