चैत १, काठमाडौं । विभिन्न प्रलोभनमा पारी लाखौं रकम ठगी गरी फरार भएकी कविता वाग्लेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका-१० घर भई हाल वीरगञ्ज महानगरपालिका-१४ चिनी मिल आवास