पर्यटन

राष्ट्रको सार्वभौमिकतामा धावा बोल्ने र गैरकानुनी गतिविधि गर्नेलाई नछोड्न आईजीपी खनालको निर्देशन

काठमाडौं , नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रको सार्वभौमिकता माथि धावा बोल्ने र गैरकानुनी गतिविधिविरुद्धमा संलग्न कसैलाई नछोड्न निर्देशन दिनु भएको छ । यही फागुन ७ गतेको निर्णयले प्रहरी वरिष्ठ