काठमाडौं , सेवाग्राहीसँग घूस लिँदै गरेको अवस्थामा इन्जिनियर र सवइन्जिनियर पक्राउ परेका छन् । रूपन्देहीको शुद्दोधन गाउँपालिका कार्यालयको प्राविधिक शाखामा कार्यरतइन्जिनियर कपिल अर्याल र सवइन्जिनियर लक्ष्मण ढुङ्गाना सेवाग्राहीसँग घूस लिइरहेको