काठमाडौं , प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौंलाई प्रदुषणमुक्त बनाउने दाबी गर्नु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ल्याएको ‘उपत्यकाको प्रदुषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापन सुधार कार्ययोजना–२०७५’ को शुभारम्भ गर्दै