काठमाडौ, १८ भदौ– नेपाली ब्याटर कुशल भुर्तेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो एक हजार रन पूरा गरेका छन् । आज (सोमबार) एसिया कपमा भारतविरुद्ध खेल्दै भुर्तेलले आफ्नो एक हजार रन