खेलकुद

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं, ११ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि ३–० गोलको एकतर्फी जित निकालेको हो । युनाइटेडलाई जिताउनका