फागुन २० , काठमाडौं । विश्वकप क्रिकेट छनोट प्रर्तियोगीतामा जिम्बाब्वेविरुद्ध बलिङ गरिरहेको नेपालले चौथो विकेट लिएको छ । ३० औं ओभरको पाचौं बलमा नेपालका लागि ललितनारायण राजवंशीले विकेट लिएका हुन्