खेलकुद

बेल्जियमलाई हराउँदा पनि इजरायल नेसन्स लिगबाट घटुवा

काठमाडौँ ।युइएफए नेसन्स लिगमा इजरायलले बेल्जियमलाई १–० गोल अन्तरले पराजित गरेको छ । सोमबार विहान सकिएको खेलमा इजरायलले अन्तिम समयमा गारेको गोल नै निर्णायक भयो , बुडापेस्टमा बेल्जियमविरुद्ध ८६ औं