खेलकुद

रियल म्याड्रिडको विजयी, ला लिगाको शीर्षस्थानमा को ?

रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियल बेटिसलाई उसैको मैदानमा १–० गोलले हराउँदै रियल म्याड्रिडले शीर्षस्थान कब्जा गरेको हो । रियलको कठिन जितमा