खेलकुद

क्यानडाविरुद्ध कप्तान सन्दिपको ३ विकेट

आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज क्यानडाविरुद्ध प्रतिस्पर्धामा उत्रँदा नेपाल शतप्रतिशत जितसहित समूह विजेता बन्ने लक्ष्यमा छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा चलिरहेको खेलमा