राजनीति

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज

काठमाडौं , नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा तत्कालीन नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस आज परेको छ । यसअघिका वर्षहरुमा उहाँको सम्झनामा कार्यक्रम हुने गरेका भए पनि कोरोना