राजनीति

बुद्ध भारतमा जन्मेका हुन् भन्ने एस जयशंकरलाई सरकारले फर्कायो कडा जवाफ, दिल्लीमा हलचल

काठमाडौं , भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्ध महान भारतीय भनेर अभिव्यक्ति दिएको केही घण्टा नबित्दै परराष्ट्र मन्त्रालयले त्यसको जवाफ फर्काएको छ । परराष्ट्र मन्त्रालयले बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेकाले यो