राजनीति

लामो दूरीका यातायात र विद्यालय खुल्ने परिस्थिति बनिसकेको छैनः प्रवक्ता खतिवडा

काठमाडौं , सरकारले अहिलेको परिस्थितिमा लामो दूरीका यातायात, विद्यालय र हवाई उडान खुल्ने बातवरण तत्काल नबनेको जनाएको छ। मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता